नियम १९०
सामुदायिक विद्यालयको भवन प्रयोग गर्न नपाउने
कुनै पनि संस्थागत विद्यालयले सामुदायिक विद्यालयको भवन प्रयोग गरी विद्यालय सञ्चालन गर्न पाउने छैन ।